देखाउने नै भए किन छोप्नु ? (फोटो video सहित)
#


एक चलचित्रको प्रिमियरमा पुगेकी ब्रीटिस नायिका रीबेका हलले पहिरन त निक्कै आकर्षक लगाएकी थिइन् । ‘आइरन म्यान ३’ नामक सिनेमामा डाक्टर माया हान्सेनको भुमिकामा देखिएकी रीबेकाले लगाएको पहिरनले उनको अंग भने छोप्न सकेन । कालो वन पिस पहिरनमा प्रिमियरमामा सहभागी उनको वक्षस्थललाई कपडाले छोप्न सकेको थिएन । बिहिबार साँझ आयोजना गरिएको प्रिमियरमा३० बषिर्या रीबेकाले लगाएको पहिरनले सबैको ध्यान तानेको थियो ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.