यहि नै महिला हुन् जसले १४ किलो वजन गुप्तांगले जुरुक्कै उचालिन ( with video)

| # |
|
|
विश्वमा सबैभन्दा बलवान गुप्तांग भएकी महिला रुसकी तातियाना कोझेभ्नीकोभा हुन् । जिम्न्यास्टिक खेलाडि समेत रहेकी तातियानाले आफ्नो गुप्तांगले १४ किलोको भार उठाएर राखेको विश्व किर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।
आफ्नो गुप्तांग पहिले अरु महिलाकै जस्तो सामान्य रहेको भन्दै उनले २० वर्षो अथक मिहिनेतपछि यतिसारो बलियो बनाएको उनी बताउँछन् ।योनी भारत्तोलनकी विश्व किर्तिमानी तातियानाले हालै एक टेलिभिजन शो मा प्रत्यक्ष रुपमा आफ्नो योनीले भार उठाएर सबैलाई छक्क पारिन् । तातियानाले त्यस क्रममा योनीको मांशपेशीले अठ्याएर भार उठाउने विधिका विषयमा पनि सविस्तार चर्चा गरिन् ।
भिडियो पनि हेर्नुहोस्

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses