४६ वटा सर्पले टोकेर मानिसको मृत्यु
#

१६ जेठ,एजेन्सी। जर्मनीमा एक व्यक्तिले ४० वटा सर्पले घेरिएको अवस्थामा मृत फेला परेका छन् ।
हेको रेडर नामक व्यक्त एक हप्तासम्म घरबाट ननिक्लिएपछी छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीको उनको घरमा पुग्दा उनलाई एउटा ३० फिट लामो एनाकोण्डा र चारवटा ३५ लामा पाइथन जातका सर्प सहित ४६ वटा सर्पले छोपेर बसेका थिए।
जर्मनीको स्ट्राउबिंगमा रहेको उनको घरबाट सर्पले सवैतिरबाट घरेर बसेको अवस्थामा प्रहरीले उनको मृत शरिर भेटेको थियो।
उनले ति सबै सर्प घरमै पालेका थिए। उनको मृत्यु कसरी भयो त्यो भने पुष्टी हुन सकेको छैन्
उनलै पालेका सर्पले टोकेर वा हृद्यघात भएको उनको मृत्यु भएको आशंका गरिएको छ।
जानकारहरुले उनको शरिरको कद ठुलो भएकाले सर्पहरुले निल्न नसकेको बताएका छन्।

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.