अश्लील चलचित्रले बनाउँछ अन्धो
#

भिडीयो हेर्न को लागि माथि को बक्स मा क्लिक गर्नु होस्
अश्लील चलचित्र हेर्ने लतले व्यक्तिमा मनोवैज्ञानिक विकृति ल्याउने खतरा रहेको कुरा यसअघि पनि विज्ञहरूले बताउँदै आएका थिए, तर अश्लील चलचित्रले मानिसको आँखाको ज्योतिसमेत गुम्न सक्छ भन्ने तथ्य भने हालै मात्र पत्ता लागेको छ।
एक अनुसन्धानले अश्लील चलचित्र धेरै हेर्ने मानिस, खासगरी महिलामा आँखाको ज्योति गुम्ने खतरा हुन्छ। अश्लील चलचित्र हेर्दा आउने उत्तेजनाले मस्तिष्कको दृष्टि निर्माण गर्ने भागमा असर पुर्‍याउने र त्यसले आँखामा रक्तसञ्चार गराउने नशामा गडबडी उत्पन्न गराएर महिलालाई अन्धो बनाउन सक्ने खतरा रहेको विज्ञहरू बताउँछन्।
नेदरल्यान्डको ग्रोनिन्जेन विश्वविद्यालयका स्नायु विशेषज्ञ गर्ट होल्स्टेजले गरेको अनुसन्धानले अश्लील चलचित्र हेर्दा उत्पन्न हुने उत्तेजनाले दृष्टि क्षमतामा असर गर्ने र कालान्तरमा महिला अन्धो बन्न सक्ने देखाएको हो

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.