पारदर्शी पहिरनमा शहर डुल्दै पूनम

| # |
|
|
आफ्नो चलचित्र ‘नशा’को प्रमोशनका लागि बलिउड नायिका पूनम पाण्डे विभिन्न खालका हर्कत गरिरहेकी छिन् । केही दिन अघि मात्र उनले आफू नुहाउँदै गरेको एउटा एमएमएस सार्वजनिक गरेर तहल्का मच्चाएकी थिइन् ।हालै मात्र ‘नशा’को प्रमोशनका लागि आयोजना गरिएको एक कार्यक्रममा मोडल पाण्डेले आफ्नो जवानी प्रदर्शन गर्न छोडिनन् । उनले लगाएको पहिरनले उनको जवानी प्रष्ट देखाएको थियो । पुनमले लगाएको पहिरन कुनै चलचित्रको आइटम नृत्यका लागि लगाउने जस्तो थियो । तर पनि शहरमा पूनम पाण्डे यस्तै पहिरन लगाएर डुलिन् ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses