Adds
HOME
NEWS
GOSSIPS
HEALTH/SEX
AMAZING
CRIME
COMEDY
INTERNATIONAL
MOVIES
BUSINESS
poltical News
» बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !
बिश्वकै कंगाल राष्ट्रपतिको यस्तो जीवनशैली !
#
नेताहरुको जीवनशैली सधैं जनताकोभन्दा भड्किलो र रवाफपूर्ण हुन्छ । सुबिधासम्पन्न हवेलीको बास, सुबिधासम्पन्न मोटर, दर्जनौं सुरक्षाकर्मी, राजसी खानपानका शौखिन हुन्छन धेरैजसो नेताहरु । नेपालका नेताहरु पनि जीवनशैलीका बिषयमा खुवै बिबादमा आउँछन- गरिव मुलुकका ठाँटिला नेताहरु भनेर ।तर दक्षिण अमेरिकी मुलुक उरग्वेका बहालवाला राष्ट्रपति जोसे मुजिकाले गान्धीको भन्दा पनि सादगी जीवनशैली अपनाएर सन्सारका नेताहरुलाई चुनौती दिएका छन् । सन् २०१० मार्चबाट उरग्वेका राष्ट्रपति रहेका यी ७७ बर्षे बुढा राजधानीको छेउमा श्रीमतिको सामान्य कृषि फार्ममा बस्छन र तलववापत आउने अधिकांश रकम गरिवका लागि दान दिन्छन् ।सरकारले दिएको सुबिधासम्पन्न आवास र गाडी त्यागेर श्रीमतिको फार्महाउसमा बस्न थालेका यी बुढाले सागदी जीवनशैली अपनाएर बिश्वका नेताहरुलाई चुनौती दिएका छन भने सवैभन्दा गरिव राष्ट्रपतिको पहिचान पनि बनाएका छन् ।श्रीमतिको फार्महाउसमा बसिरहेका उनलाई केवल तीन जना पुलिस र दुई कुकुरले सुरक्षा दिन्छन् । त्यसमध्ये एक कुकुर तीनवटा खुट्टा भएको अर्थात अपाङ्ग छ । आफुले पाउने १२ हजार अमेरिकी डलर तलवमध्ये ९० प्रतिशत दान दिने मुजिकाले श्रीमतिसँगै मिलेर फार्महाउसमा आफै काम गर्छन् ।सन् १९६० र ७० को दशकमा कम्युनिष्ट बिद्रोही संगठनको नेतृत्व गरेका यी नेताले ६ पटक गोली खाएका छन भने करिव १४ बर्ष जेल जीवन बिताएका छन् । आफ्नो फूल खेतनिर पुरानो कुर्सीमा बसेका राष्ट्रपति मुजिकाले बीबीसीसँग भने-’मेरो जीवनको अधिकांश समय यस्तै तरिकाले बिताएँ, मसँग जे जति त्यसैबाट राम्रो तरिकाले जीवन जिउन सक्छु ।’ जेलमा बस्दाका तीनै कठिन दिनले आफुलाई सादा जीवन जिउन सिकाएको उनले बताए ।राष्ट्रपति बस्ने श्रिमतीको फार्महाउसको घर र उनको सम्पत्तिको नाममा रहेको उनको भक्सवागन गाडीसन् २०१० मा उनले आफ्नो सम्पत्ति घोषणा गर्दा उनीसँग एक हजार ८ सय डलर पर्ने भक्सवागनको पुरानो गाडीमात्र थियो ।‘मलाई कँगाल राष्ट्रपति भन्छन तर मलाई त्यस्तो लाग्दैन’ राष्ट्रपति महोदयले भने- गरिव त ती हुन जो आफ्नो रवाफिलो जीवनशैली कामय राख्नका लागि मात्र काम गर्छन जहिले धेरैभन्दा धेरै कमाउन चाहान्छन ।’
#
Pos Your Comment:
Like and Find Us in Facebook
Ajako Taza
Labels:
poltical News
0 comments
Write Down Your Responses
Newer Post
Older Post
Home
Powered by
Blogger
.
Adds
Recent Updates
Recommend to Your Friends
Current Views
Popular Posts
nepali sexy video by pujana pradhan (पुजनाको सेक्सी video )
नेपाली सेक्स भिडियोहरु युट्युबमा .बिगबिगी
किस गर्दा इमोसनलले Cut भनेको समेत नसुनी रोमान्समा मस्त (भिडियो हेर्नुहोस्)
श्रीमानले यौनी खुकुलो भएको थाहा नपाउन के गर्नु पर्ला? हेर्नुहोस्
भर्याङमै सम्भोग गर्दा रेलिङमा टाउको अडि्कएपछि………
''यसरी सिकाउछन महिलाले अर्की युवतिलाई यौनकर्मी बन्नको लागि (भिडियो हेर्नुहोस्)''
बिदेशीसंग लुम्बिनी र बुद्ध बारे ऐतिहासिक छलफल हुने
‘ट्रीपल एक्स’(xxx) का लागि सन्नीलाई डेढ करोड हेर्नुस भिडियो
मान्छे झैँ बोल्ने चुरोट
वेभसाइटमा सःशुल्क, वेश्यालयमा निःशुल्क
Template Information
Labels
420 Ko Jhadka
Business
Film News
Nepali movie
News
Other
amazing
comedy
comedy videos
crime
education
health news
international
jankari
movie
poltical News
sex tips
sports
technology
Join & Follow US
0 comments
Write Down Your Responses