बच्चाको तेलले जुलियन सुन्दरी बनेकी खुलासा
#

हलिउडका अधिकांश अभिनेत्री सुन्दर खेखिन्छन् । ती के कारणले सुन्दर भएका हुन् धेरैलाई जान्ने इच्छा भएता पनि त्यसबारे कमैलाई थाहा होला ।

तर हलिउडकी सुन्दरी जुलियन ह्युमको सुन्दरताको राज भने उनी आफैले खोलेकी छन् ।

उनले आफु नुहाउनुअघि बच्चाको तेल बेबी आइल लगाउने गरेको बताएकी छिन् । जसका कारण आफ्नो शरीर मुलायम हुने उनको भनाइ रहेको छ ।

हरेक दिन आफुले धेरै पानी पिउने बताउँदै उनले भनिन्,  पहिले मैले आफ्नो शरीर मुलायम तथा आकर्षण बनाई राख्नका लागि बच्चाको तेल लगाउने बताएकी थिए, तर सबैले हासेर उडाए तर यो सत्य हो । - एजेन्सी

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.