छोरी नाङिगए पछि मोडलका बाबु द्धरा आत्महत्या
#

रोमानियाकी मोडल लोरेडाना चिभुको केहि नग्न तस्वीर सार्वजनिक भएपछि उनका बाबुले आत्महत्या गरेका छन । यसको खुलासा स्वयम मोडल लोरेडानाले नै गरेकी हुन ।

उनले एक म्याजिनको लागी नग्न देखिने फोटोसुट गराएकी थिइन । आफु नाङिगएकै कारण बाबुले आत्महत्या गरेको उनको भनाई छ ।

आफ्नो नग्न फोटो देखेपछि लामो समय आफ्नो बाबु आफुसँग नबोलेको भएपनि आत्महत्या नै गर्ला भन्ने आफुले नसोचेको चिभुले बताइन ।

उनले बाबुले कुनै सुसाइड नोट नलेखेको तर आफैलाई मारेर पुरै परिवारलाई एक्लो बनाएको प्रस्ट पारिन ।

बाबुको निधनपछि फोटोशुट गराएकोमा आफुलाई पछुतो लागेको उनले बताइन । उनले एक पुरुष म्यागजिनका नग्न फोटोसुट गराएकी थिइन । - एजेन्सी 

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.