के- के गरिन सेक्सी शर्लिनले अहिलेसम्म ?

| # |
|
|
बलिउडकी कन्ट्रोभर्सी क्वीन शर्लिन चोपडाको जन्म ११ फेब्रअरी १९८४ मा हैदरावादमा भएको हो ।
शर्लिनले सन् २००२ मा तेलुगु चलचित्र ‘वेंदी मबुलू’का साथ आफ्नो फिल्मी करिअर सुरु गरेकी थिइन् ।
उनी बलिउड फिल्म ‘टाइम पास’, ‘रेड स्वस्तिक’, ‘दिल बोले हडिप्पा’, ‘दोस्ती’, ‘रकीब’, ‘इटस माई लाइफ’ र ‘गेम’ जस्ता चलचित्रमा देखा परिसकेकी छन्।
उनले १५ वर्षकै उमेरमा आफ्नो मेकओभर गराइन् । उनी निकै बोल्ड र सेक्सी अन्दाजमा फोटोसूट गराउने नायिकाका रुपमा परिचित छिन् ।
शर्लिन पहिलो भारतीय महिला हुन् जसले चर्चित प्लेब्वाय म्यागजिनका लागि न्युड फोटोसूट गराएकी थिइन् ।
सन् २०१३ मा उनको म्युजिक एल्बम ‘ब्याड गर्ल’ पनि रिलिज भएको थियो ।
उनी अन्य राम्रा कामबाट नभए पनि बोल्ड फोटोसूट गराएर ट्वीटरमा पोस्ट गरेकी कारण सधैं चर्चामा रहने गर्दछिन् ।

Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses