मध्यराति घर आएका श्रीमानले कोठामा श्रीमतीलाई यस्तो अवस्थामा देखेपछि…

| # |
|
|
एजेन्सी । काम सिलसिलामा बाहिर गएका एक पुरुषले मध्यराति घर फर्किदा आफ्नी श्रीमतीलाई यस्तो अवस्थामा फेला पारेकी जो उनले कल्पना पनि गरेका थिएनन् ।
जयपुर माणक चौक थाना क्षेत्रमा १९ वर्षीय शिल्पादास नामकी विवाहित महिलाले फाँसी लगाएर आत्महत्या गरेकी हुन् । करिब एक वर्ष पहिला उनको विवाह विद्युतदास नामका युवकसँग भएको थियो । विद्युतदास जौहरी बजारका जागिरे हुन् ।
श्रीमतीलाई मृत अवस्थामा भेटेपछि उनको होशै उडेको छ । श्रीमतीलाई मृत भट्टाएपछि उनले तत्कालै पुलिसलाई खबर गरेका थिए । पुलिसले शिल्पादासको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन् । घटनाको गम्भीर अनुसन्धानमा प्रहरी लागेको छ । उता विद्युतदास पत्नि वियोगमा छन् ।

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments
Write Down Your Responses