भुवन केसी खोज्दै क्यासिनोमा प्रहरी
#

राजधानीको दरबारमार्ग स्थित ‘अन्ना क्यासिनो’बाट ललितपुर जिल्ला प्रशासन कार्यालयका उपसचिव भवनाथ भट्टराईलाई प्रहरीले पक्राउ गरे पनि ‘सांगि्रला क्यासिनो’ मा नायक भुवन केसीलाई खोज्दै प्रहरीले छापा मारेको घटना भने तीन दिनसम्म गुपचुप छ ।लाजिम्पाटको क्यासिनो सांगि्रलामा तीन दिनअघि नायक भुवन केसीले जुवा खेलिरहेको खबर आएपछि तत्कालै प्रहरीको टोली त्यहाँ छापा हान्न पुगेको थियो । तर, घटनास्थलमा पुग्दा केसी भेटिएनन् । ‘कसैले केसीको नाममा प्रहरीलाई फर्जी सूचना पो दिएको हो कि ?’ अनलाइनखबरको प्रश्नमा हनुमान ढोकाका एक प्रहरी अधिकृत भन्छन्-’जुवा खेल्दै छन् भन्ने खबर आएपछि हामी घटनास्थलमा पुग्नै नपाई क्यासिनो सञ्चालकहरुले नै लुकाउने गरेका छन् ।’ क्यासिनोमा भूवन केसी रहेको सूचनाका आधारमा छापा मारिएको घटनाको प्रहरी स्रोतले पुष्टि गरेको छ ।राजधानीको दरबारमार्ग स्थित ‘अन्ना क्यासिनो’बाट ललितपुर जिल्ला प्रशासन कार्यालयका उपसचिव भवनाथ भट्टराईलाई प्रहरीले पक्राउ गरे पनि ‘सांगि्रला क्यासिनो’ मा नायक भुवन केसीलाई खोज्दै प्रहरीले छापा मारेको घटना भने तीन दिनसम्म गुपचुप छ ।लाजिम्पाटको क्यासिनो सांगि्रलामा तीन दिनअघि नायक भुवन केसीले जुवा खेलिरहेको खबर आएपछि तत्कालै प्रहरीको टोली त्यहाँ छापा हान्न पुगेको थियो । तर, घटनास्थलमा पुग्दा केसी भेटिएनन् । ‘कसैले केसीको नाममा प्रहरीलाई फर्जी सूचना पो दिएको हो कि ?’ अनलाइनखबरको प्रश्नमा हनुमान ढोकाका एक प्रहरी अधिकृत भन्छन्-’जुवा खेल्दै छन् भन्ने खबर आएपछि हामी घटनास्थलमा पुग्नै नपाई क्यासिनो सञ्चालकहरुले नै लुकाउने गरेका छन् ।’ क्यासिनोमा भूवन केसी रहेको सूचनाका आधारमा छापा मारिएको घटनाको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

0 comments

Write Down Your Responses

Powered by Blogger.