बलिवुड नायीका ऋषिका सिंहको अश्लिल भिडियो सार्वजनिक…(भिडियो सहित)
#

भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस
   
अभिनेत्री ऋषिका सिंहले अभिनेता तथा निर्देशक एस के बशिदविरूद्ध मुद्धा दर्ता गरेकी छिन् । ऋषिकाले आफ्नो बाथरूम र बेडरूमको क्लिप्स आफ्नो अनुमति बिना एस केले युट्युबमा अपलोड गरिदिएको भन्दै मुद्धा दायर गरेकी हुन् ।ऋषिकाले निर्देशक एस के ले युट्युबमा आफ्नो भिडियो आउन लागेको नयाँ चलचित्र ‘बेन्की बिरूगली’लाई प्रचार गर्नका लागी गरेका हुन् । यस्तै, बलिउड बजारमा भने बशिदले आफ्नो व्यक्तिगत फाइदाको लागी यो भीडियो युट्युबमा हालेको आशंका गरेका छन् । आफ्नो फाइदाको लागी आफूसँग गलत नियतले काम गरेको भन्दै ऋषिकाले मुद्धा दायर गरेको बताइएको छ।

अझ अचम्मको कुरा के छ भने नायीका ऋषिकाले उक्त भिडियोमा रहेको महिला आफू नभई अरू कोही भएकोदावी गरेकी छिन् । उनले भनेकी छिन्, ‘यो भीडियो सबै गलत हो । यसमा मेरो अनुहारको प्रयोग मात्र गरिएको हो ।’उनले निर्देशक बशिदप्रति लक्षित गर्दै उनले निकै ठूलो मूल्य चुकाउनु पर्ने समेत चेतावनी दिएकी छिन् । उनले भनिन्, ‘मैले अदालतमा एक मुद्धा दायर गरेको छु र बशिदको यस्तो खराब कामको सूचना दिइसकिएको छ ।’सुवर्णा सेटेलाईट च्यानलद्धारा गरिएको स्टिङ्गमा यस बारेमा निर्देशक बशिदले चलचित्रका अर्का एक व्यक्तिसँग उक्त सिनका बारेमा गफ गरेको प्रमाण सुरक्षित राखेको बताइएको छ ।
भिडियो हेर्न तल बक्समा डबल क्लिक गर्नुहोस

#


Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza

1 comments

kina tapai 3x ma khelna man paryayako ?

Write Down Your Responses

Powered by Blogger.