एउटै भ्यानमा अटे यसरि ५१ जना ?

| # |
|
|
इङ्गल्याण्डको मेलभर्नमा भएको बसफेस्ट भ्यान फेस्टीभलमा ५१ जना मानिस एउटै भ्यानमा घुस्ने कोशिश गर्दै गर्दा वरपरका मानिस ‘लौ पागल भए’ पनि भने। १९७४ को एक भ्यानमा यसरी घुस्ने कोसिस सफल भएपछि यो विश्व रेकर्ड बन्यो। साथै यो कार्यले ‘मेक विश फाउन्डेसन’ को लागि पैसा पनि जम्मा भयो। यो फाउन्डेसनले गम्भिर रोगले बिरामी परेका बच्चा तथा मानिसको इच्छा पुरागरिदिने काम गर्छ।
हेर्नुहोस् एउटै भ्यानमा ५१ जना कसरी अटे,

| # |
|
|
Pos Your Comment:
Like and Find Us in FacebookAjako Taza



0 comments
Write Down Your Responses